यो साइटमा हामी संग तपाइँहरुको सबै भिषा प्रश्नहरूको जवाफ दिन अनलाइन स्रोत छ। तपाईंले आफ्नो भिषा प्रकार निर्धारण गारी सकेपछि, सबै भिसा सेवाहरू अनलाइन पहुँच गर्न सक्नुहुन्छ।

के तपाइँ गैर आप्रवासी भिसाको लागि आवेदन गर्नु हुँदैछ अथवा आप्रवासी भिसाको लागि?