भाषा परिवर्तन: Change to English

अमेरिकी भिसाको लागि आवेदन गर्न

in Nepal

  • होम
  • लॉगइन
  • संपर्क गरौं
  • धेरै सोधिने प्रश्नहरु
  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
    • भिसा प्रकार
    • भिसा शुल्क
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • फारम DS-160 सम्बन्धी जानकारी
    • पर्खाईको समय
    • फोटाहरु र औंलाछापहरू
    • भिसा छूट कार्यक्रम
    • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
    • भिसाको लागि आवेदन
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • मेरो DS-160 पूरा गर्न
    • मेरो अपोइन्टमेन्ट निर्धारण
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
    • अन्तर्वार्ता छुट र भिसा नवीकरण
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
    • आप्रवासी भिसा
    • K-भिसा आवेदक
    • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
    • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
    • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
    • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
    • आप्रवासी भिसा पर्खिने समय
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • स्थानीय भिषा कार्यक्रममा
    • यात्रा संयोजक
    • समूह अपॉइंटमेंट नियुक्ति
    • कूटनीतिक तथा सरकारी अधिकारीहरू
    • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
  • स्थानहरु
    • अमेरिकी दूतावास
    • पपासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
    • बैंक ठेगाना
  • सामान्य जानकारी
    • FAQ (धेरै सोधिने प्रश्नहरु)
    • बिदाहरू
    • अधिकार र संरक्षण
    • उपयोगी लिंकहरू
  •  

तपाइँ यहाँ हुनुहुन्छ: होम / आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन

अध्यागमन र राष्ट्रियता ऐन २२१ (जि) अन्तर्गत अस्वीकृत आवेदन

यो पृष्ठमा:

  • सिंहावलोकन
  • अन्य सूचना

सिंहावलोकन

धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुनुको अर्थ हो कि आवेदनमा आवश्यक जानकारी अपूर्ण छ अथवा आवेदनमाथि थप प्रशासनिक कार्यको आवश्यकता पर्दछ । यदि तपाईंको आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गरिएको भएमा अन्तर्वार्ता लिने कन्सुलर अफिसरले अन्तर्वार्ताको अन्त्यमा तपाईंलाई जानकारी दिनु हुनेछ । ती अफिसरले तपाईंको आवेदन या त प्रशासनिक कार्यमा गएको छ वा आवेदनमा अतिरिक्त जानकारी पेश गर्नुपर्छ भनेर तपाईंलाई जानकारी दिनु हुनेछ ।

थप जानकारीको आवश्यकता परेमा, अधिकारीले कसरी जानकारी पेश गर्ने भन्नेबारे बताउनुहुनेछ । जब तपाईंको भिसा आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुन्छ  र तपाईंले आफ्नो आवेदन मिति देखिको १२ महिना भित्र नयाँ भिसा आवेदन शुल्क भुक्तान नगरिकन अनुरोध गरिएका कागजात पेश गर्नुपर्ने हुन्छ । यहि तपाईंले अनुरोध गरिएको कागजातहरु एक वर्ष भित्र बुझाउनु भएन भने, तपाईंको आवेदन आप्रवासन र राष्ट्रियता ऐनको धारा २०३ (जि) अनुसार खारेज हुन सक्छ ।

यदि दूतावास वा कन्सुलरको कार्यालयले तपाईंलाई थप कागजात अनुरोध गरेको छ भने तपाईंले ती कागजातहरु CGI संकलन केन्द्रमा पेश गर्नु पर्दछ। यो वेबपेजले दूतावास वा कन्सुलरको कार्यालयमा कसरी आफ्नो कागजात पेश गर्ने बारे बताउँछ।

अन्य सूचना 

केही अस्वीकृत भिसा आवेदनहरुलाई धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गर्न सकिन्छ किनकि थप प्रशासनिक कार्यको आवश्यकता पर्दछ । यदि तपाईंको आवेदनमाथि प्रशासनिक कार्यको आवश्यकता परेमा अन्तर्वार्ता लिनुहुने कन्सुलर अधिकृतले धारा २२१ (जि) अन्तर्गत तपाईंको आवेदन अस्वीकृत गरिएको जानकारी अन्तर्वार्ताको अन्त्यमा गराउनु हुनेछ । प्रशासनिक प्रक्रियाको अवधि प्रत्येक केसको आफ्नो परिस्थितिको आधारमा फरक हुन्छ । आपतकालिन यात्राको आवस्था (उदाहरणका लागि गम्भीर विरामी, घाइते वा नजिकको परिवारजनको मृत्यु आदि कारणमा) बाहेक प्रशासनिक कार्यको स्थितिबारे सोधपुछ गर्नुअघि आवेदकहरुले अन्तर्वार्ता दिएको मिति वा थप कागजातहरु पेश गरेको मध्ये पछिल्लो मितिदेखि कम्तिमा १८० दिन कुर्नुपर्दछ ।

तपाईंको आप्रवासी भिसा आवेदन स्थिति यहाँ तपाईंको अन्तार्वार्ता स्थान र तपाईंको केस नम्बर राखी अनलाईन जाँच गर्न सक्नुहुन्छ । कृपया ध्यान दिनुहोस् कि तपाईंको केस तबसम्म अस्वीकृत स्थितिमै रहनेछ जबसम्म कन्सुलर अफिसरले तपाईंलाई भिसाका लागि योग्य ठान्नुहुदैन।

  • होम

© CGI Federal Inc.

  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
  • भिसा प्रकार
  • भिसा शुल्क
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • फारम DS-160 सम्बन्धी जानकारी
  • पर्खाईको समय
  • फोटाहरु र औंलाछापहरू
  • भिसा छूट कार्यक्रम
  • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
  • भिसाको लागि आवेदन
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • मेरो DS-160 पूरा गर्न
  • मेरो अपोइन्टमेन्ट निर्धारण
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
  • अन्तर्वार्ता छुट र भिसा नवीकरण
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
  • आप्रवासी भिसा
  • K-भिसा आवेदक
  • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
  • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
  • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
  • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
  • आप्रवासी भिसा पर्खिने समय
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
-->
  • स्थानीय भिषा कार्यक्रमम
  • यात्रा संयोजक
  • समूह अपॉइंटमेंट नियुक्ति
  • कूटनीतिक तथा सरकारी अधिकारीहरू
  • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
-->
  • स्थानहरु
  • अमेरिकी दूतावास
  • ासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
  • बैंक ठेगाना
  • सामान्य जानकारी
  • FAQ (धेरै सोधिने प्रश्नहरु)
  • बिदाहरू
  • अधिकार र संरक्षण
  • उपयोगी लिंकहरू
The U.S. Department of State's Bureau of Consular Affairs website and Consular Post websites are the definitive sources of visa information. Should there be discrepancies in content, the Consular Affairs website and Consular Post websites take precedence.
गोपनीयता नीति
नियम र शर्तहरु